बारा २ का स्वतन्त्र उम्मेदवार मुन्ना मन्सुरीले लिए उम्मेदवारी फिर्ता, उपेन्द्र यादवलाई समर्थन

काठमाडौँ । आइतबार हुने उपनिर्वाचनमा बारा २ बाट स्वतन्त्र उम्मेदवारी दिएका मुन्ना मन्सुरीले आफ्नो उम्मेदवारी फिर्ता लिएका छन् ।
शनिबार सामाजिक सञ्जालमा लेख्दै उनले उम्मेदवारी फिर्ता लिएका हन् । सुर्यमखी फूल चुनाव चिन्ह पाएका मन्सुरीले गठबन्धनको तर्फबाट उम्मेदवार बनेका उपेन्द्र यादवलाई समर्थन गर्ने बताएका छन् ।