फुडमाण्डुको नयाँ वर्ष अफर : ८०% सम्म छुट पाइने

काठमाडौँ । नयाँ वर्ष २०८० को उपलक्ष्यमा फुडमान्डुले नयाँ अफर घोषणा गरेको छ ।
यस योजना अन्तर्गत ग्राहकले दैनिक आफ्नो अर्डरमा कम्तीमा २०% देखि ८०% सम्मको छुटको भौचर कोडहरु प्राप्त गर्न सक्नेछन् । छुट कति प¥यो भनेर ग्राहकहरुले अर्डर गर्ने बेलामा मात्र थाहा जनाइएको छ ।
आफ्नो ग्राहकहरुलाई सधैँ अविस्मरणीय अनुभव प्रदान गर्न प्रतिबद्ध फुडमाण्डुले यो योजना नयाँ वर्ष मनाउने क्रममा ग्राहकहरुलाई उत्साह र रहस्यको अनुभूति दिन ल्याइएको जनाएको छ ।
यो अफरको लाभ लिन फुडमाण्डुको एपमा जानुपर्ने कम्पनीको भनाइ छ ।