सिद्धार्थ प्रियिमरको सिइओमा बीरेन्द्र बैदवार क्षेत्री नियुक्त

काठमाडौं । सिद्धार्थ प्रिमियर इन्स्योरेन्सको प्रमुख कार्यकारी अधिकृतमा बीरेन्द्र बैदवार क्षेत्री नियुक्त भएका छन् ।
कम्पनी सञ्चालक समितिको चैत ९ गते बसेको बैठकले क्षेत्रीलाई फागुन १७ गते देखि लागू हुने सिइओ नियुक्त गर्ने निर्णय गरेको हो ।
कम्पनीले नव नियुक्त सिइओ क्षेत्रीले आगामी ४ वर्षको लागि सिइओ नियुक्त गरेको हो ।
यस्तै कम्पनीले सुमित कुमार केडिया र प्रभु कृष्ण श्रेष्ठलाई बीमक गाभ्ने/गाभिने तथा प्राप्ति गर्ने सम्बन्धी निर्देशिका २०७६ अनुसार कम्पनीको सल्लाहकार नियुक्त गरेको छ ।