बिजबजारको ‘पहिलो ब्रान्ड वीक’ मा ६५ प्रतिशतसम्म छुट पाइने
काठमाडौं । ‘जे चाहिन्छ, त्यही पाइन्छ’ भन्ने नारा सहित संचालनमा रहेको ई–कमर्स प्लेटफर्म बिजबजारको पहिलो ब्रमन्ड वीक सुरु भएको छ । चैत ८ गतेदेखि ब्रान्ड वीक क्याम्पेन सप स्मार्ट, सेभ बिग ट्याग लाइन सहित सुरु भएको क्याम्पेन चैत १४ गतेसम्म संचालन हुने कम्पनीले जनाएको छ ।
क्याम्पेन अन्तर्गत ग्राहकहरुले विभिन्न ब्रान्डमा ६५ प्रतिशतसम्म छुट पाउनेछन् । जसमध्ये,
- Bella Vita – Up to 20%
- Konka – Up to 33%
- Rangoli – Up to 65%
- Goldstar – Up to 20%
- Neptrends Ecommerce Pvt. Ltd – Up to 40%
- Mum Love – Up to 50%
- My Power – Up to 20%
ब्रान्ड वीकका लागि कम्पनीद्धारा निर्धारित सेवा तथा शर्तहरु लागू हुने कम्पनीले जनाएको छ । साना तथा मझौला उद्योग व्यवसायहरुलार्य डिजिटल माध्यमबाट बजारसँग जोडी डिजिटल माध्यमबाटै व्यवसायको अभिवृद्धि र सेवाग्राहीहरुको आवश्यकता पूर्ति गर्न यो क्याम्पेन प्रभावकारी हुने कम्पनीले जनाएको छ ।