हेलिकोप्टरमार्फत सेल्सबेरीले गरायो ५ जना विजेतालाई गोसाइँकुण्डको यात्रा

काठमाडौं । सेल्सबेरी डिपार्टमेन्ट स्टोरले गत वैशाख महिनामा सञ्चालन गरेको अफरका विजेतालाई गोसाइँकुण्डको यात्रा गराएको छ ।
‘फोन पे’सँगको सहकार्यमा सञ्चालित ‘Mother Day Campaign Helicopter Ride to Gosaikunda’ नामक क्याम्पेनका विजेतालाई १४ फागुनमा हेलिकोप्टरमार्फत यात्रा गराएको कम्पनीले जनाएको छ ।