विशाल बजार कम्पनीको सञ्चालकमा राधा पोखरेल |

काठमाडौं । विशाल बजार कम्पनी लिमिटेडको सञ्चालकमा राधा पोखरेल नियुक्त भएकी छिन् । उपप्रधानमन्त्री तथा अर्थमन्त्री विष्णु पौडेलको मन्त्रीस्तरीय बैठकले फागुन ४ गते पोखरेललाई सञ्चालकमा नियुक्त गरेको हो ।
नेपाल पुँजी बजार लगानीकर्ता संघकी अध्यक्षसमेत रहेकी पोखरेल कम्पनीलाई आफ्नो कार्यकालमा स्वच्छ, पारदर्शी र बिवादरहित बनाउने बताएकी छिन् ।