२ खर्ब ४४ अर्बले घटाइयो बजेट, बजेटको अर्धवार्षिक समीक्षामा के–के छ ? हेरौं पूर्ण पाठ |
काठमाडौँ । अर्थमन्त्री विष्णु पौडेलले चालु आर्थिक वर्षको बजेटको मध्यावधि समीक्षा सार्वजनिक गरेका छन् । समीक्षामार्फत बजेटको आकार घटाइएको छ ।
अर्थमन्त्री पौडेलले ६ महिनामा करिब एक चौथाइले राजस्वमा कमी आएको बताएका छन् । चालु आर्थिक वर्ष २०७९–८० को अर्धवार्षिक समीक्षा गर्दै अर्थमन्त्री पौडेलले चालु आर्थिक वर्षको ६ महिनामा २४.८ प्रतिशतले राजश्व कमी आएको बताएका हुन् ।
अब हेरौं बजेटको अर्धवार्षिक समीक्षाको पूर्ण पाठ