टियू एल्मुनी एसाेसियसनको अध्यक्षमा प्रदीप कुमार श्रेष्ठ सर्वसम्मत चयन |

काठमाडौं । नेपाल उद्योग वाणिज्य महासंघका पूर्व अध्यक्ष एवं पञ्चकन्या ग्रुपका प्रबन्ध निर्देशक प्रदीप कुमार श्रेष्ठ टियू एल्मुनी एसाेसियसन, नेपाल (TU Alumni Association, Nepal)को अध्यक्ष पदमा पुष २७ गतेबाट सर्वसम्मत चयन भएका छन् ।
3C7#उनको संलग्नताले उक्त संस्थाले प्रगति गर्दै बौद्धिक क्षेत्रमा थप उचाई हासिल गर्न सफल हुनेछ भन्ने पञ्चकन्या क्पमनीकाे विश्वास रहेकाे छ । यसकासाथै उनको सफल कार्यकालको लागि पनि कम्पनीले शुभकामना दिएकाे छ ।