नेप्से आज बन्द, सेयर कारोबार नहुने |
काठमाडौं । सेयर बजार आइतबार बन्द हुने भएको छ । आज आइतबार (माघ १ गते) माघे संक्रान्तिको अवसरमा सरकारले सार्वजनिक विदा दिएको छ । सोही कारण नेप्से पनि बन्द हुने भएको हो ।
अब बजार सोमबार बिहान ११ बजे मात्र खुल्नेछ । यसअघि बिहीबार नेप्से सूचक ४१.०४ अंकले घटेर २१४९.३९ विन्दुमा अडिएको छ ।