७४% सम्मको छुटसहित बीजबजारको पौष महिनाको “२० मा बीज” |

काठमाडौं । ई–कमर्स प्लेटफर्म बिजबजारले रोमाञ्चक र आकर्षक योजनाहरू एवं विविध उपहारहरूका साथ प्रत्येक महिनाको २० गते सञ्चालन गर्ने "२० मा BIZ" नामक Campaign अन्तर्गतको पौष महिनाको Campaign live गरी सकेको छ । Campaign का केही योजनाहरू पैष २२ गतेसम्म उपलब्ध हुने कम्पनीले बताएको छ ।
यही पौष २० गतेका दिन बिजबजारले आफ्नो आधिकारिक फेसबुक पेजबाट प्रत्यक्ष प्रसारण गरी विभिन्न मनोरञ्जनात्मक क्रियाकलापहरू सञ्चालन गर्ने जनाएको छ जहाँ भाग्यशाली सेवाग्राहीहरू तथा विजेताहरूले डिस्काउन्ट कुपन तथा मोबाइल टप अप जित्न सक्नेछन्।
सो योजना अन्तर्गत सेवाग्राहीहरूले विभिन्न सामानहरू खरिद गर्दा यस Campaign मा निम्न अनुसार छुट प्राप्त गर्नेछन् :
Home Appliances – Winter-Ready Home – 65%
Mahaboudha – Exclusively Mahaboudha – 70%
Gadgets – Mobile, Laptop – Tech मास्टर – 40%
Home Decoration – Gharko Look – 60%
Fashion – Keep it warm – 70%
Health and beauty GorgeoUS – 70%
Miscellaneous – Miscellaneous – 74%
२० मा BIZ का लागि कम्पनीद्वारा निर्धारित सेवा तथा सर्तहरू लागु हुने कुरा कम्पनीले जनाएको छ।
साना तथा मझौला उद्योग व्यवसायहरूलाई डिजिटल माध्यमबाट बजारसँग जोडी डिजिटल माध्यमबाटै व्यवसायको अभिवृद्धि र सेवाग्राहीहरूको आवश्यकता पूर्ति गर्न यो Campaign प्रभावकारी हुने विश्वास कम्पनीले लिएको छ।
सेवाग्राहीहरूले गुगल प्ले स्टोर र एप स्टोरमा गएर तुरुन्तै र सजिलै ‘Bizbazar Online Shopping App’ एप डाउनलोड गर्न सक्नेछन् भने ल्याप–टप वा डेस्क–टपबाट बिजबजारकाे अनलाइन सपिङ सेवा लिन चाहेमा सिधै www.bizbazar.com.np टाइप गरेर पनि यो सेवा लिन सकिनेछ ।