मन्त्रिपरिषद् कार्यालयको रणनीतिक सुधारका लागि अध्ययन गर्ने प्रधानमन्त्रीकाे पहिलाे निर्णय |
काठमाडौं । प्रधानमन्त्री पुष्पकमल दाहाल "प्रचण्ड" पदभार ग्रहणका लागि सिंहदरबार पुगे । पदभार ग्रहणपछि प्रधानमन्त्रीले प्रधानमन्त्री तथा मन्त्रिपरिषद् कार्यालयको रणनीतिक सुधारका लागि अध्ययन गर्ने पहिलाे निर्णय गरेका छन् ।
उनले प्रधानमन्त्री कार्यालयको रणनीतिक सुधारका लागि अध्ययन गर्ने निर्णयमा हस्ताक्षर गरिसकेका छन् । प्रधानमन्त्री कार्यालयमा सुधार आवश्यक देखेर उनले यस्ताे निर्णय गरेका हुन् ।