‘बाल्ट्रा बम्पर बबाल’ अफर घोषणा |
काठमाडौं । बाल्ट्राले चाडपर्वको अवसरमा ‘बाल्ट्रा बम्पर बबाल’ उपहार योजना ल्याएको छ । बाल्ट्राको कुनै पनि प्रोडक्ट किन्दा लक्की ड्रमार्फत हरेक हप्ता पाँच जनाले इन्टक्सन कुकिङ सेट उपहार पाउन सक्ने कम्पनीले जनाएको छ। साथ साथै बम्परमा पाँच जनाले १—१ तोला सुन जित्न सक्नेछन् ।
नेपालभर रहेका बाल्ट्राका आधिकारिक बिक्रेताबाट बाल्ट्राको जुनसुकै उत्पादन खरिद गर्दा यस प्रतियोगितामा सहभागी हुन सकिनेछ । सहभागी हुनको लागि ? <BALTRA><BBB><VAT/PAN BILL NO.><NAMEOFBUYER> टाइप गरी 31007 मा SMS गर्नुपर्ने हुन्छ ।