नेरुडे लघुवित्तको शेयर रजिष्ट्रारमा आरविवि मर्चेन्ट नियुक्त |

काठमाडौं । नेरुडे लघुवित्त वित्तीय संस्थाको शेयर रजिष्ट्रारमा आरविवि मर्चेन्ट बैकिङ्ग लिमिटेडलाई नियुक्त गरेको छ ।
लघुवित्त सञ्चालक समितिको भदौ २४ गते बसेको बैठकले आरविवि मर्चेन्ट साउन १ गतेदेखि लागु हुने गरी शेयर रजिष्ट्रार नियुक्त गर्ने निर्णय गरेको हो ।
त्यस अनुसार लघुवित्तको शेयर सम्बन्धी सम्पुर्ण कार्य आरविवि मर्चेन्च बैकिङ्ग लिमिटेडले गर्नेछ ।