एनआईसी एशिया बैंकको ‘सर्वश्रेष्ठ बचत खाता’ योजनाको भिडियो सार्वजनिक |

काठमाडौँ । एनआईसी एशिया बैंकले आफ्ना ग्राहकहरूमाझ ‘सर्वश्रेष्ठ बचत खाता’ योजनाको भिडियो सार्वजनिक गरेको छ ।
बैंकले चार जनालाई ५ वर्षसम्म कुल ८४ लाख रुपैयाँसम्मको बीमा सुनिश्चित गर्ने ‘सर्वश्रेष्ठ बचत खाता’ योजनाको भिडियो सार्वजनिक गरेको हो ।
उक्त भिडियाेमा सर्वश्रेष्ठ बचत खाताका बारेमा जानकारी दिइएकाे छ । भिडियाेमा अभिनेता राजेश हमाल र अभिनेत्री केकी अधिकारीले अभिनय गरेका छन् ।
हेर्नुहोस् भिडियो: