मुक्तिनाथ विकास बैंकको ‘तीज विशेष अफर’, बैंक खाता खोल्दा १ लाखसम्मको बीमा |
काठमाडौं । सिटिजन्स बैंक इन्टरनेसनलले महिलाहरुलाई लक्षित गर्दै हरितालिका तीज र भाद्र महिनामा पर्ने विभिन्न पर्वहरुको अवसरमा लकर सेवा शुल्कमा आकर्षक छुटहरुको योजना सार्वजनिक गरेको छ ।
मुक्तिनाथ विकास बैंकले हिन्दु नारीहरुको विशेष चाड हरितालिका तीजको अवसरमा ‘मुक्तिनाथ तीज विशेष अफर’ ल्याएको छ । यो योजना अन्तर्गत भदौभित्र बैंकमा “मुक्तिनाथ महिला पेवा बचत खाता” खोल्ने नारीहरूले १ लाखसम्मको चिकित्सा सम्बन्धी बीमा, निःशुल्क भिसा डेबिट कार्ड (पहिलो वर्षको लागि), निःशुल्क मोबाइल बैंकिङ (पहिलो वर्षको लागि) र ट्र्यांक्लिटी स्पाको विभिन्न सेवामा ५० प्रतिशतसम्म छुट (भदौ २०७९ महिनाका लागि ) पाउनेछन् ।
यो योजनाले नारीहरुलाई फाइदा पुग्ने विश्वास बैंकले लिएको छ ।