‘आईएमई पे’ को ‘घण्टी बज्यो’ अफर सार्वजनिक, स्मार्टफोन जित्ने अवसर |
काठमाडौं । आईएमईले ‘घण्टी बज्यो’ नामक नयाँ अफर सार्वजनिक गरेको छ ।
अफरअनुसार विदेशबाट पठाएको रेमिट्यान्स सिधैँ आईएमई पे मोबाईल वालेट एपमा प्राप्त गर्ने २ जना भाग्यशाली विजेताले रेड्मी टेन ए स्मार्टफोन जित्ने कम्पनीले जनाएको छ ।
२०७९ साउन २७ गतेदेखि भदौ १० गतेसम्म अफर लागू हनेछ । हरेक हप्ता १–१ भाग्यशाली विजेताले स्मार्टफोन जित्ने कम्पनीले जनाएको छ ।