चिकित्सक लाइसेन्स परीक्षाका लागि आवेदन खुला |
काठमाडौं । आउँदो असोज ६ देखि ८ गतेसम्म हुने चिकित्सक दर्ता प्रमाणपत्र परीक्षाका लागि अनलाइन आवेदन खुला गरिएको छ ।
नेपाल मेडिकल काउन्सिलले एक सूचना प्रकाशित गर्दै ६७औँ दर्ता परीक्षाका लागि आजदेखि भदौ २२ गतेसम्म आवेदन दिन सकिने जनाएको छ ।
दोब्बर दस्तुरमा भने भदौ २३ र २४ गते पनि आवेदन दिन सकिनेछ ।
सूचना पढ्नोस्–
Visited 1 times, 1 visit(s) today