ऋणपत्रलाई निक्षोपको रुपमा गणना गर्न पाउने व्यवस्थालाई निरन्तरता |
काठमाडौं । नेपाल रायट्र बैंकले सिडि रेशियो गणनामा लचकता अपनाएकाे छ । केन्द्रिय बैंकले सिडि रेशियो गणना गर्दा २०८० असार सम्म ऋणपत्रलाई निक्षेपको रुपमा गणना गर्न पाउने व्यवस्था गरेको छ।
चालु आर्थिक वर्षको मौद्रिक नीति सार्वजनिक गर्दै गभर्नर महाप्रसाद अधिकारीले यस्तो बताएका हुन।