राष्ट्र बैंकले बढायो नीतिगत ब्याजदर, बैंकदर साढे ८ प्रतिशत पुग्यो |
काठमाडौं । राष्ट्र बैंकले बैंकदर बढाएर साढे ८ प्रतिशत पुर्याएको छ। केन्द्रिय बैंकले चालु आर्थिक वर्षको मौद्रिक नीतिमार्फत बैंकदर १.५ प्रतिशतले बढाएर साढे ८ प्रतिशत पुर्याएको हो।
चालु आर्थिक वर्षको मौद्रिक नीति सार्वजनिक गर्दै गभर्नर महाप्रसाद अधिकारीले यस्तो बताएका हुन।