वैदेशीक रोजगारीका लागि यो वर्ष ऐतिहासिक |
काठमाडौं । चालू आर्थिक वर्षमा वैदेशीक रोजगारीको इतिकासमा सबैभन्दा बढी श्रमस्वीकृत लिएको वर्ष भएको छ । यो चालू आर्थिक वर्षभरीमा करिब ३० लाख श्रमिकले श्रम स्वीकृति लिएको वैदेशीक रोजगार विभागले जनाएको छ ।
शुक्रबार चालू आर्थिक वर्षको समिक्षा गर्दै चालू आर्थिक वर्षमा ३.६८ गुणाले वृद्धि भएको विभागले जनाएको छ । गतवर्ष सोहि अवधिमा १ लाख ६६ हजार ६९८ जनाले श्रम स्वीकृति लिएका थिए । यस वर्षदेखि श्रम स्वीकृति लिनका लागि देशैभरी शाखा विस्तार गरेको विभागका महानिर्देशक शेषनारायण पौडेलले जानकारी दिए ।
Visited 1 times, 1 visit(s) today