पेट्रोलको मूल्य १९९, लिटरमै २१ रुपैयाँ बढ्यो |
काठमाडौं । नेपाल आयल निगमले इन्धनकाे मूल्य फेरि बढाएकाे छ ।
नेपाल आयल निगमले आइतबार राति १२:०० बजे देखि लागू हुने गरी पेट्रोलियम पदार्थको भाउ भारी वृद्धि गरेको हाे । निगमका अनुसार पेट्रोल प्रतिलिटर १९९ रूपैयाँँ' डिजेल र मट्टितेल प्रतिलिटर १९२ रूपैया पुगेकाे छ । निगमले पेट्रोलमा २१ रुपैयाँ तथा डिजेल र मट्टितेलमा २७ रुपैयाँ मूल्य बढाएको हो।
Visited 1 times, 1 visit(s) today