स्वदेशी वस्तु निर्यात गर्ने उद्योगलाई सरकारले ८ प्रतिशत नगद अनुदान दिने |
काठमाडौं । सरकारले सिमेन्टसहित स्वदेशी वस्तु निर्यात गर्ने उद्योगलाई ८ प्रतिशत नगद अनुदान दिने भएको छ ।
सिमेन्ट उद्योगीले बारम्बार सरकारलाई सिमेन्ट निर्यातका लागि सहुलियतको माग गरेका थिए ।
Visited 1 times, 1 visit(s) today