विद्युत प्राधिकरणको शेयर सर्वसाधारणलाई प्रिमियममा निष्कासन गर्ने |
काठमाडौं । विद्युत प्राधिकरणको क्रेडिट रेटिङ भइसकेको अवस्थामा सर्वसाधारणलाई प्रिमियमा आइपीओ जारी गर्ने भएको छ।
अर्थमन्त्री जनार्दन शर्माले आगामी आर्थिक वर्षकाे बजेट प्रस्तुत गर्दै प्रिमियम थप गरेर सर्वसाधारणमा आइपीओ निष्कासन गरिने बताएका हुन।