लघुवित्त कम्पनीलाई दुर्गम क्षेत्रमा वित्तीय सेवा दिन प्रोत्साहन गर्ने |
काठमाडौं । सरकारले लघुवित्त वित्तीय संस्थाहरुलाई पिछडिएका वर्ग तथा दुर्गम क्षेत्रमा वित्तीय सेवा प्रवाह गर्न प्रोत्सान गर्ने भएको छ ।
अर्थमन्त्री जनार्दन शर्माले आगामी आर्थिक वर्ष २७९–८० को बजेट प्रस्तुत गर्दै लघुवित्त कम्पनीहरुलाई सामाजिक बैंकिङ अवधारणाअनुसार पिछडिएका वर्ग तथा दुर्गम क्षेत्रमा वित्तीय सेवा प्रवाह गर्न प्रोत्साहन गर्ने बताएका हुन् ।