सुन्दर यातायातले देशका मूख्य शहरहरुमा विद्युतिय बस चलाउने |
काठमाडौं । सुन्दर यातायातले निकट भबिष्यमा देशका प्रमुख शहरहरुमा बिद्युतिय बस सन्चालन गर्ने भएको छ ।
सो यातायातले बैशाख महिना भित्र मोटरसाइकल र स्कुटी अनलाईन प्रणालीबाट सेवा सुरु गर्दै अब आफ्नो यात्रुलाई बस, हाईस र स्कुटरबाट सेवा विस्तार गर्ने कम्पनीका अध्यक्ष भेष बहादुर थापाले बताए ।
सुन्दर यातायात प्रा.लि, सुन्दर ट्रेडर्स प्रा.लि र सुन्दर अटो इन्जििनियरिङ्ग प्रा.लि ले विहिबार बैंशाख ८ गते होटल हार्दिक, बागबजारमा आयोजना गरेको पत्रकार भेटघाट कार्यक्रममा यस्तो बताएका हुन् ।
यस्तै, सन्चालक टिपी भुषालद्वारा सन्चालित सो कार्याक्रममा सस्थाका अध्यक्ष थापाले कम्पनीको बिषयमा भावी योजना र हाल बिक्रिमा ल्याइएको सवारीसाधनको बिषयमा बताएका थिए । ट्रेडर्सले China BAK / Guang Automobile बाट उत्पादन भएको बिधुतिय बस,Euro Technology मार्फत आएको Cuasis का बसहरु तथा India brand का कम्पनीको स्कुटीहरु काठ्मान्डौंको सडकमा १२० कि.मि सम्म सहज रुपमा चल्न सक्ने समेत बताए ।
सो क्रममा सुन्दर अटो इन्जिनियरिङ्ग प्रा.लि ले Indian प्राबिधिक र chinese प्राविधिकको रेखदेखमा यस सुन्दर अटो इन्जििनियरिङ्ग प्रा.लि को १०० प्रतिशत विधुतिय बाइक निर्माण तया एसेम्बल समेत प्रदर्शन गरिएको थिथो ।
कम्पनीका इन्जिनियरद्वारा टु ह्विलर कुटरलाई हाइब्रिड जस्तैः पेट्रोल र ब्याट्री दुबैबाट चलाउन सकिने १०० कि.मि चल्ने स्कुटर निर्माण गरि सो पनि प्रदर्शनमा राखिएको थिथो ।
सो कार्यक्रममा कम्पनीको सन्चालक सन्त बहादुर पुन, ऋतु चौलागाई र कम्पनीका अन्य सन्चालकहरु, सुन्दर अटो इन्जिनियरिङ्गका इन्जििनियर पान्डव पौडेलद्वारा प्राविधिक जानकारी तथा पेट्रोलबाट चलाउने सवारीसाधन सन्चालनको फाइदाको बिषयमा स्पष्ट पारे ।
रु १६० लाग्ने तेलबाट उभच ज्ञ लिटर तेलले २५ कि.मि कुद्छ । सोहि क्रममा विधुतिय स्कुटरले सोहि कि.मि कुद्दा रु ७ मात्र खर्च हुनेछ ।
प्राविधिक युतm सवारीसाधन जोखिम नरहेको र यि सवारीसाधन प्रयोग लाई बढाउनुपर्छ, हाम्रो कम्पनीमा आउनुस् कुनै पनि ब्रान्डका मोटरसाइकल र स्कुटीहरु ३ दिनभित्र विधुतिय साधनमै परिणत गरिदिने कम्पनीले ग्यारेण्टी दिएको छ ।
पछि सो समयलाई घटाई ८ घन्टाभित्र एसेम्बल गर्न सक्ने तयारी पुरा गरेको कम्पनीका प्राविधिकद्वारा बताए ।