केन्टको नयाँ वर्ष २०७९ को अफर घोषणा |
काठमाडौं । नेपालमा केन्ट उत्पादनहरूका लागि आधिकारिक वितरक ई.ओ.एल. प्रा. लि.नयाँ वर्षलाई लक्षित गरी ग्राहक योजना ल्याएको छ । भारत र नेपालमा पानी शुद्धीकरणका लागि रुचाएको केन्ट आर.ओ.ले नयाँ वर्ष २०७९ लाई लक्षित गर्दै “स्वछ पानी, साथमा बीमा पनि, केन्ट आर.ओ.सँग ढुक्क छ जिन्दगानी” भन्ने नारासहित अफर ल्याएको हो ।
केन्टको कुनै पनि आर.ओ.मोडल र केन्ट हेपा एयर प्युरिफायरको खरिदमा रु. ३ लाखको दुर्घटना बीमा पाउन सकिने छ । यो ग्राहक योजना सिमित अवधिको लागि लागू हुनेछ ।
Visited 1 times, 1 visit(s) today