सिजीले सुरु ग-यो फ्रि एसी सर्भिस क्याम्प २०२२ |
काठमाडौं । नेपालकै सबैभन्दा ठूलो इलेक्ट्रोनिक्स ब्राण्ड सि.जी.ले यहि फागुन २५ देखि सिमित अवधिको लागि नेपाल अधिराज्य भरी फ्रि ए.सी. सर्भिस क्याम्प सुरु गरेको छ । यो क्याम्पमा तपाईहरुको घरमा रहेको कुनै पनि ब्राण्डको ए.सि बिना कुनै पनि शुल्क फ्रिमा सर्भिसिङ गर्नुका साथै एक्सचेन्ज गर्न मिल्ने व्यवस्थासमेत रहेको छ ।
उक्त क्याम्पमा तपाईहरुले कुनै पनि ब्राण्डको जुनसुकै अवस्थामा रहेको ए.सि.सँग सि.जी. ब्राण्डको नयाँ ए.सि. साट्न सकिनेछ । एक्सचेन्ज गर्दा तपाईहरुको ए.सि.को उचित मुल्यांकन गरि तपाईको घरमै गएर फ्रिमा जडानसमेत गरिदिने यो क्याम्पको मुख्य आकर्षण हो । यति मात्र नभएर तपाईले नयाँ ए.सि.खरिद गर्न चाहेमा सि.जी.का कुनै पनि ए.सी. लिदाँ २१ प्रतिशत सम्मको विशेष छुट रहेको छ । ति ए.सि.हरुमा ५ वर्षको कम्पे्रसर वारेण्टीसमेत दिइने छ ।
ए.सि.को स्पेयरपार्टमा ५० प्रतिशतसम्म छुट दिने यो क्याम्पको अर्को आकर्षक रहेको छ । यी सबै सुविधाहरु लिनको लागि तपाईले ९८०३६२१९२४ अथवा ९८६४४७५५६९ मा केवल एक फोन गरि वा [email protected] मा इमेल गरि रजिष्ट्रेशन गर्नुपर्नेछ ।