एभरेष्ट बैंकको प्रमुख कार्यकारी अधिकृतमा सुदेश खालिङ नियुक्त |

काठमाडौं । एभरेष्ट बैंक लिमिटेडले नयाँ प्रमुख कार्यकारी अधिकृतमा सुदेश खालिङलाई नियुक्त गरेकोे छ ।
विगत ३५ वर्षदेखि बैंकिङ्ग क्षेत्रको अनुभवको साथ विभिन्न बैंकहरुमा कार्यरत खालिङ असोज ८ गतेदेखि औपचारिक रुपमा एभरेष्ट बैंकको कार्यकारीका रुपमा नियुक्त भएका हुन् ।