आक्रामक मूल्यसहित रियलमी सी २० र रियलमी सी २१ नेपालमा लन्च, रियलमी ८ र ‘सी११ २०२१’ को मूल्य घट्यो |
काठमाडौं । नेपालमा आफ्नो लाखौं प्रशंसकहरुको लागि विश्वको सबैभन्दा छिटो बढी रहेको रियलमी ब्राण्डले आक्रामक मूल्यमा आफ्नो रियलमी सी २० र रियलमी सी २१ लन्च गरेको छ । अगस्ट २९ देखि Daraz अनलाइनबाट यी दुवै स्मार्टफोनहरुको pre-booking गर्न सकिन्छ र सेप्टेम्बर १ देखि नेपालभरि उपलब्ध हुने कम्पनीले जनाएको छ ।
रियलमी सी २०, ३२ जीवी मेमोरी र २ जीवी र्र्याम्प रहेकोको मूल्य १२ हजार ८ सय ४९ रुपैयाँ तोकेको छ । त्यस्तै, रियलमी सी २१, ६४ जीवी मेमोरी र ४ जिवी र्र्याम रहेको स्मार्ट फोनको मूल्य १६ हजार ९ सय ९९ रुपैयाँ रहेको छ ।
आउँदो एक वर्षभित्र नेपालमा दोस्रो मुख्य ब्राण्ड बन्ने उद्देश्यसहित रियलमीले शंकर ग्रुपसँग साझेदारसमेत गरेको छ ।
स्थापना भएको तीन वर्षकाे अवधिमा कम्पनीले विश्वभर १० करोड स्मार्टफोन बजारमा उपलब्ध गराएकाे छ, जसले गर्दा रियलमी स्मार्टफोन बजारमा तीव्र बजार विस्तार गर्ने कम्पनीको रुपमा पनि स्थापित भएको छ ।
Model | Price |
Realme C2 (2GB/16GB) | 12,990/- |
Realme C2 (2GB/32GB) | 14,390/- |
Realme C2 (3GB/32GB) | 15,990/- |
Realme C11 (2GB/32GB) | 14,990/- |
Realme C11 2021 (2/32GB) | 12,990/- |
Realme C12 (3GB/32GB) | 14,990/- |
Realme C15 (4GB/64GB) | 18,590/- |
Realme C3 (3GB/32GB) | 16,990/- |
Realme 3 (3GB/32GB) | 16,590/- |
Realme 3 (4GB/64GB) | 19,990/- |
Realme 5 (3GB/64GB) | 20,990/- |
Realme 5 (4GB/128GB) | 23,990/- |
Realme 5i (4GB/64GB) | 20,790/- |
Realme 5 Pro (4GB/128GB) | 31,500/- |
Realme 5 Pro (4GB/64GB) | 26,990/- |
Realme 6i (4GB/128GB) | 23,990/- |
Realme 6 (6GB/128GB) | 32,990/- |
Realme 7 (8GB/128GB) | 32,990/- |
Realme 7i (8GB/128GB) | 29,990/- |
Realme 8 (8GB/128GB) | 35,990/- |