सिद्धार्थ इन्स्योरेन्सको सिइओमा बैदवार पुनः नियुक्त |
काठमाडौं । सिद्धार्थ इन्स्योरेन्सको प्रमुख कार्यकारी अधिकृत (सिइओ) मा वीरेन्द्र बैदवारलाई निरन्तरता दिएको छ ।
भदौ २ गते सबेको संञ्चलाक समितिले कम्पनीको सिइओमा बैदवालाई निरन्तरता दिने निर्णय गरेको हो ।
त्यस अनुसार बैदवारले थप ४ वर्षको लागि पुनः जिम्मेवारी समहाल्ने छन् ।
उनी सिद्धार्थ इन्स्योरेन्सलेको स्थापना काल देखिनै बरिष्ठ प्रबन्धकको रुपमा प्रवेश गरेका थिए ।
मार्केटिङ र अन्डरराटिङ्गमा विषेश दख्खल रहेको उनले व्यवस्थापन विषयमा स्नातकोत्तर गरेका छन् ।