कामना सेवा विकास बैंकको पुननिर्मित डुम्रे शाखा कार्यालय सञ्चालन |

डुम्रे । कामना सेवा विकास बैंक लिमिटेडको तनहुँ बन्दीपुर गाउँपालिका वडा नं. १ डुम्रे स्थित शाखा कार्यालय पुनर्निर्माण गरि सञ्चालनमा आएको छ ।
उत्त पुननिर्मित कार्यालयको बैंकका सञ्चालक चतुराखर अधिकारी, देव कृष्ण काफ्ले र बलराम बरालले संयुक्त रुपमा उद्घाटन गरे ।
बैंकको शाखाले सम्पूर्ण बैंकिङ्ग सुविधा उपलब्ध गराउने बैंकले जनाएको छ ।