सामलिङ पावर कम्पनीलाई आईपीओ जारी गर्न अनुमति |

काठमाडौं । नेपाल धितोपत्र बोर्डले सामलिङ पावर कम्पनीलाई आईपीओ जारी गर्न अनुमति दिएको छ । बोर्डले १२ करोड ३० लाख रुपैयाँ बराबरको १२ लाख ३० हजार कित्ता सेयर बिक्री गर्न अनुमति दिएको हो ।
कम्पनीको सेयर निष्कासन तथा बिक्री प्रबन्धकमा नेपाल एसविआई मर्चेन्ट क्यापिटल रहेको छ ।