आगामी आवदेखि बस्तु विनिमय बजार कारोबार सञ्चालन गरिने |
काठमाडौं । आगामी आर्थिक वर्ष (आव)देखि बस्तु विनिमय बजार कारोबार सञ्चालन गरिने भएको छ । आगामि आर्थिक वर्षको लागि सरकारले ल्यायो बजेटमा आगामी वर्षदेखि वस्तु विनिमय बजारको कारोबार सुरु गरिने उल्लेख छ ।
आगामी आर्थिक वर्षका लागि अध्यादेशमार्फत आएको बजेटमा धान,मकै, गहुँ, चिया जस्ता उत्पादनलाई बस्तु विनिमय कारोबारमा समावेश गरिने अर्थमन्त्री बिष्णु पौडेलले बताए ।