सिटिजन्स बैंकको प्रबक्तामा अधिकारी नियुक्त |

काठमाडौं । सिटिजन्स बैंक इन्टरनेशनल लिमिटेडको प्रबक्तामा नारायण राज अधिकारी नियुक्त भएका छन् ।
अधिकारीलाई जेठ १ गतेदेखि लागू हुने गरी अधिकारीलाई बैंकको प्रबक्तामा नियुक्त गरिएको बैंकले जानकारी दिएको छ । अधिकारी बैंकका सामान्य प्रशासन व्यवस्थापन शाखाका प्रमुख समेत रहेका छन् ।