पेप्सीको ब्रान्ड एम्बेस्डरमा नायक प्रदिप खड्का |

काठमाडौं । पेप्सीले आफ्नो ब्रान्ड एम्बेस्डरमा प्रदिप खड्कालाई नियुक्त गरेको छ ।
पेप्सीले नायक खड्कालाई लिएर गर्मी मौसमका लागि युवा लक्षित प्रचार अभियान अघि बढाएको छ ।
नायक खड्काले पहिलेदेखि नै पेप्सीको आफू फ्यान रहेको बताए । उनले पेप्सीसँग जोडिन पाउँदा खुसी पनि व्यक्त गरे ।