एनएमबि बैंकको सीईओमा पुनः केसी नियुक्त |

काठमाडौं । एनएमबि बैंकको प्रमुख कार्यकारी अधिकृतमा पुन सुनिल केसी नियुक्त भएक छन् । बैंकको सीईओ नै रहेका केसीलाई बैंक सञ्चालक समितिले पुनः चार वर्षका लागि नियुत्तिः गर्ने निर्णय गरेको हो ।
सीईओ केसीको कार्यकाल यहि फागुन महिनामा सकिन लागेको थियो । बुधबार बैंकका अध्यक्ष पवनकुमार गोल्यानको अध्यक्षतामा बसेको सञ्चालक समितिले चैत १ देखि लागू हुने गरी केसीलाई पुनः सीईओमा नियुत्तः गरेको हो ।