मुक्तिनाथ विकास बैंक बन्यो फागुन महिनाको मोबाइल बैंकिङ्ग लिडर |

काठमाडौं । एफवान सफ्टले मुक्तिनाथ विकास बैंक फागुन महिनाको मोबाइल बैंकिङ्ग लिडर बन्न सफल भएको घोषणा गरेको छ ।
फोन पे नेटवर्कमा आवद्ध ४९ वटा बैंक तथा वित्तीय संस्थामध्येबाट मुक्तिनाथ विकास बैंक मोबाइल बैंकिङ्ग लिडर बन्न सफल भएको हो ।
ग्राहकले मुक्तिनाथको मोबाइल बैंकिङ्ग मार्फत कुल १५ हजार ८ सय २४ वटा डिजिटल कारोबार गरेका छन् ।