ज्योति विकास बैंकको साधारण सभा बस्ने स्थान परिवर्तन |
काठमाडौं । ज्योति विकास बैंक लिमिटेडको १२ औं साधारण सभा बस्ने स्थान परिवर्तन भएको छ ।
बैंकको सभा पुस २९ गते सेलिब्रेसन्स बैंक्वेट, कमलपोखरी, काठमाडौंमा हुने भएको हो ।
यसअघि बैंकले राष्ट्रिय साभागृह प्रदशनी मार्गमा साधारण सभा बस्ने भनी शेयरधनीलाई बोलाएको थियो ।