कञ्चन डेभलपमेन्ट बैंकको सीईओमा पुनː जैशी |

काठमाडौं । कञ्चन डेभलपमेन्ट बैंकको प्रमुख कार्यकारी अधिकृतमा पनुː विरुराम जैशी नियुक्त भएका छन् ।
बैंक संचालक समितिको कात्तिक ८ गते बसेको बैठकले जैशीलाई पुनः सीईओमा नियुक्त गरेको हो । संचालक समितिले जैशीलाई आगामी ४ बर्षका लागि सिईओमा नियुक्त गरेको जानकारी दिएको छ ।