केएल दुगड ग्रुपका प्रबन्ध निर्देशक विकास दुगड ‘’प्रबल जनसेवा श्री’ बाट सम्मानित |

काठमाडौं । केएल दुगड ग्रुपका प्रबन्ध निर्देशक युवा उद्योगी विकास दुगडलाई संविधान दिवसको सुखद अवसरमा राष्ट्रपती विद्या देवी भण्डारी बाट ‘’प्रबल जनसेवा श्री मानपदवीबाट विभूषित गरिने घोषणा गरिएको छ ।
मुलुकको समग्र औद्योगिक व्यवसायिक क्षेत्रमा पुर्याएकोे योगदानको कदर स्वरूप युवा उद्यमी तथा समाजसेवी दुगडलाई सो मानपदवी प्रदान गरीने भएको छ ।