कैलाश विकास बैंकले लाभांश लिन बोलायो |
काठमाडौं । कैलाश विकास बैंकले आर्थिक वर्ष २०७४∕७५ सम्मको लाभांश लिन बोलाएको छ । बैंकले शेयरधनीहरुलाई लाभांश लिन बैंकको केन्दीय कार्यालय साथै, शेयर रजिष्ट्रार ग्लोबल आईएमई क्यापिटलमा सम्पर्क राख्न अनुरोध गरेको छ ।
अन्यथा, उक्त लाभांश रकम प्रचलित कानून बमोजिम भई जाने जानकारी समेत कम्पनीले गराएको छ ।