उन्नति माइक्रोफाइनान्सको नाम परिवर्तन |
काठमाडौं । उन्नति माइक्रोफाइनान्स वित्तिय संस्था लिमिटेडको नाम परिवर्तन भएको छ । कम्पनीको गत माघ २६ बसेको चौथो वार्षिक साधारण सभाले नाम परिवर्तन गर्ने निर्णय गरेको हो ।
कम्पनी रजिष्टार कार्यलयको निर्णय अनुसार कम्पनीको परिवर्तित नाम उन्नति लघुवित्त वित्तिय संस्था लिमिटेड भएको छ ।