बैंकको काउन्टरमा पैसा डिपोजिट गर्ने मेशिन राख्नुपर्ने |

काठमाडौं । बैंक तथा वित्तीय संस्थामा नगद जम्मा गर्न ‘क्यास डिपोजिट मेसिन’ (सीडीएम) राख्नु पर्ने भएको छ ।
नेपाल राष्ट्र बैंकका गभर्नर डा. चिरञ्जीवी नेपालले सार्वजनिक गरेको मौद्रिक नीतिमा बैंक तथा वित्तीय संस्थामा नगद जम्मा गर्न क्यास डिपोजिट मेसिन राख्न व्यवस्था मिलाइने बताएका हुन् ।