गोगंबु बसपार्क्भित्र अत्याधुनिक लोत्से मल बन्दै, दशै अघि संचालनमा आउने , पसल बुकिङ खुल्ला |
काठमाडौं । दैनिक करिब ४० हजार मानिसहरुको आवतजावत हुने काठमाडौंको गोङ्गबु बसपार्क्भित्र अत्याधुनिक लोत्से मल निर्माण शुरु भएको छ ।
एउटै छाना मुनि २ सिनेमा हल, २ ब्याङ्वेट हल, रेष्टुरेन्टरफुड कोर्ट, प्रशस्त पार्किङ्ग सुविधाका साथै अरु पनि सुविधा भएको मल दशै अघिनै संचालनमा आउनेछ । यो मलमा ८० वटा पसल मात्रै विक्री हुन बाँकी छ ।
कम्पनीका अनुसार पसल किन्दा २७ वर्षको लिज अवधि रहने र ५० प्रतिशत फाइनान्सिङको सुविधा छ । यो वाहेक मलले पसल किन्दा तीन जनाले सुजुकी भिटारा ब्रेजा, स्वीफ्ट र वागन आर पाउने कम्पनीले जनाएको छ ।