सपोर्ट माईक्रोफाईनान्सको सीईओमा कुलमणी तिमिल्सीना नियुक्त |

काठमाडौं । इटहरी स्थित सपोर्ट माईक्रोफाईनान्स वित्तिय संस्थाको प्रमुख कार्यकारी अधिकृत (सीईओ) मा कुलमणी तिमिल्सिना नियुक्त भएका छन् ।
बैंकको संचालक समितिको असार ८ गते बसेको बैठकले उनलाई उक्त संस्थाको सीईओ नियुक्त गरेको हो । विराटनगर ३ मोरङका उनी इटहरीको उक्त संस्थाको सिईओमा नियुक्त भएका हुन ।