प्रभु इन्स्योरेन्सको संचालकमा लम्साल |

काठमाडौं । प्रभु बैंकले प्रभु इन्स्योरेन्सको संचालक परिवर्तन गरेको छ ।
प्रभु इन्स्योरेन्सको संस्थापक सेयरधनी प्रभु बैंकले यस अघि आफ्नोतर्फ अशोक खड्गीलाई संचालमा पठाएको थियो । तर, बैंक संचालक समितिको बैंठकले खड्गीलाई हटाएर उनको स्थानमा निरज लम्सालाई पठाएको हो ।