एनआईसी एसिया बैंकको ‘समृद्ध नेपाल सुखी नेपाली’ बचत खाता, शुरुमै १०० रुपैयाँ दिने |

काठमाडौं । एनआईसी एसिया बैंकले ‘समृद्ध नेपाल सुखी नेपाली’ नामक बचत खाता सञ्चालनमा ल्याएको छ ।
बैंकले सरकारको खोलौं बैंक खाता अभियानअन्तर्गत बचत खाता ल्याएको हो । यसमा खाता खोल्नेले शुरुमै १०० रुपैयाँ खातामा पाउने छन्।् ।
खाता खोल्ने काम भने नयाँ बर्षका दिनबाट शुरु हुने छ । बैंकका २८१ वटा शाखा कार्यालय छन् ।