२०७६ सालमा बैंक तथा वित्तीय संस्थाले पाउने बिदा सार्वजनिक, सूची सहित |

काठमाडौं । नेपाल राष्ट्र बैंकले बैंक तथा वित्तीय संस्था बिदा हुने दिन सार्बजनिक गरेको छ । राष्ट्र बैंकले २०७६ सालका बिदा र पर्बसहित सार्बजनिक बिदाको सूची सार्बजनिक गरेको हो ।
जात्रा, पर्व, दिवसका कारण २१ वटा पर्बको सूची सार्बजनिक गरिएको छ । सरकारले सार्बजनिक विदाको घोषणा गरेमा त्यस दिन पनि बिदा हुने राष्ट्र बैंकले जानकारी दिएको छ ।
