शिवम् सिमेन्टले लाभांश दिने |
काठमाडौं । शिवम् सिमेन्टले लाभांश दिने घोषण गरेको छ ।
कम्पनीले चैत्र १३ गते बसको संचालक समितिको बैठकल चुक्ता पुँजीको १५ दशमलव ७८९५ प्रतिशत नगद लाभांश वितरण गर्ने प्रस्ताव गरेको हो ।
चुक्ता पुँजी ४ अर्ब ४० करोडको १५ दशमलव ७८९५ प्रतिशतका दरले हुन आउने रकम ६९ करोड लाख ३८ हजार रुपैयाँको नगद लाभांश वितरण गर्नका लागि वार्षिक साधारण सभा समक्ष प्रस्ताव पेश गर्ने निर्णय भएको छ ।