कृषि विकास बैंकको एक्सटेन्सन काउण्टर कञ्चनपुरको सामुदायिक कलेजमा |

कञ्चनपुर । कृषि विकास बैंकले कञ्चनपुर जिल्लाको कञ्चनविद्या मन्दिर सामुदायिक कलेजमा आफ्नो एक्सटेन्सन काउण्टर सञ्चालनमा ल्याएको छ ।
उक्त काउण्टरको हालै बैंकका प्रमुख कार्यकारी अधिकृत अनिलकुमार उपाध्याय र विद्यालयका अध्यक्षले संयुक्त रूपमा उद्घाटन गरेका हुन् ।